नियम २५
सरुवा गर्ने अधिकार
सचिवालयमा कार्यरत कर्मचारीहरूलाई सचिव र सचिवालय सचिवको परामर्शमा महासचिवले आवश्यकता अनुसार सरुवा गर्न सक्नेछ ।